PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

सिके राउतसँगै बारा २ मा उपेन्द्रविरुद्ध उम्मेदवारी दिन पुगे शिवचन्द्र कुशवाहा



पहिलोपोस्ट

सिके राउतसँगै बारा २ मा उपेन्द्रविरुद्ध उम्मेदवारी दिन पुगे शिवचन्द्र कुशवाहा

कलैया : बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टी अध्यक्ष सिके राउतसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन्।

सो क्षेत्रबाट जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतले पनि मनोनयन दर्ता गराइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell