PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

नेपाल-चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा हुने



पहिलोपोस्ट

नेपाल-चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा हुने

काठमाडौं : नेपाल-चीन परराष्ट्र मन्त्रालयस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा बस्ने भएको छ। आगामी अप्रिल ७ (चैत २४) मा संयन्त्रको १५औँ बैठक बेइजिङमा बस्ने परराष्ट्र मन्त्रालयले एक प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र चिनियाँ टोलीको नेतृत्व उप परराष्ट्र मन्त्री सुन इडोङले गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell