PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

चलचित्र विकास बोर्डमा एक र सेन्सर बोर्डमा तीनजना सदस्य मनोनीत



पहिलोपोस्ट

चलचित्र विकास बोर्डमा एक र सेन्सर बोर्डमा तीनजना सदस्य मनोनीत

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसीलाई मनोनयन गरेको छ।

यस्तै, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को तीन सदस्यमा निर्देशकद्वय भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगरलाई मनोनयन गरिएको छ।

मन्त्रिस्तरीय निर्णयबाट मनोनयन भएसँगै बोर्ड र जाँच समितिमा रिक्त रहेको पदपूर्ति भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell