PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

यी हुन् मन्त्रिपरिषद्का पछिल्ला ११ निर्णय



पहिलोपोस्ट

यी हुन् मन्त्रिपरिषद्का पछिल्ला ११ निर्णय

काठमाडौं : सरकारले शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड २०७८ खारेज गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। यसैगरी सरकारले नेपाल भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १५ औं बैठक नेपालमा गर्ने सैद्धान्तिक स्विकृति दिने निर्णय गरेको छ।

मंगलवार पत्रकार सम्मेलनमार्फत मन्त्री शर्माले मन्त्रिपरिषदका पछिल्ला निर्णयहरु सार्वजनिक गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell