PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

हवाई भाडा घट्यो, कुन गन्तव्यको कति भयो अब भाडा ?



पहिलोपोस्ट

हवाई भाडा घट्यो, कुन गन्तव्यको कति भयो अब भाडा ?

काठमाडौं : हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानका गन्तव्यको भाडा दर घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो।

प्राधिकरणले जहाजको प्रकार अनुसार सुगम र दुर्गममा नयाँ 'सरचार्ज' निर्धारण गरेको छ। यसअघि सुगमतर्फ १७० रुपैयाँ 'फ्युल सरचार्ज' लागू भएकोमा १० रुपैयाँ घटेर १६० रुपैयाँ  कायम भएको छ।

कुन कुन गन्तव्यमा कति घट्यो सरचार्ज ?

हवाई इन्धनको मूल्य घटबढका आधारमा सरचार्ज मूल्य स्वचालित रुपमा घटबढ हुन्छ।

दुर्गम गन्तव्यको कति पुग्यो?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नागरिक उड्डयन प्राधिकरणले 'सरचार्ज'को नयाँ सूची तय गरेको हो। निर्णय कार्यान्वयनका लागि प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell