PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

नगरकोटबाट टिलिक्क टल्कियो हिमाल

नगरकोटबाट टिलिक्क टल्कियो हिमाल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : वसन्त ऋतु लागेसँगै हिमाल खुल्न थालेका छन्। यहीबेला उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल हेर्न पर्यटकहरु नगरकोट पुग्छन्।

नगरकोटबाट गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालु हिमाल देख्न सकिन्छ। मौसम अनुकूल भए सगरमाथासम्म नगरकोटबाट देखिन्छ।

आजकल नगरकोटमा बिहानै टल्किएको हिमाल हेर्न मानिसहरु पुग्ने गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell