PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

न्यायाधीश गिरीलाई पक्राउ गर्ने अदालतको अनुमति



पहिलोपोस्ट

न्यायाधीश गिरीलाई पक्राउ गर्ने अदालतको अनुमति

काठमाडौं : बलात्कारको अभियोग लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

जिल्ला अदालत कपिलवस्तुले न्यायधीश गिरीलाई पक्राउ गर्न अनुमति दिएको अदालतका तहसिलदार गोकर्ण लम्सालले बताए।

'हिजो नै पक्राउ पूर्जी जारी भएको हो,' लम्सालले भने। न्यायधीश गिरीविरुद्ध गत मंसिरमा नै प्रहरीमा उजुरी परेको थियो। तर केही समय प्रहरीले दर्ता गर्न मानेन। गिरीको घटना बाहिरिएपछि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई न्याय परिषद्मा तानिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell