PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी



पहिलोपोस्ट

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा जारी
फोटो : रासस।

काठमाडौं : सत्ता साझेदार दलहरूको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान सत्ता साझेदार दलहरूको बैठक बसेको हो।

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो। सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य मन्त्री तथा दलका नेताहरुको सहभागी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell