PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

म्युजिक भिडियोबाट अभिनयमा फर्किए पल शाह



पहिलोपोस्ट

म्युजिक भिडियोबाट अभिनयमा फर्किए पल शाह

काठमाडौं: कलाकार पल शाह अभिनयमा फर्किएका छन्। एक वर्ष कारागर जीवन बिताएर गत फागुन १५ गते रिहा भएका पल पुन अभिनयमा फर्केका हुन्।  

‘आँसु बनी नखस कैले नि’ क्याप्सनमा उनले मोडल सनिशा भट्टराईसँगको फोटो फेसबुकमा सेयर गर्दै आफू अभिनयमा पुन उत्रिएको जनाएका हुन्। केन्द्र मोसन पिक्चर्सले निर्माण थालेको म्युजिक भिडियोको सेट मुस्ताङमा तयार भएको पलले उल्लेख गरेका छन्।

कारागरबाट रिहा भएपछि छायाङ्कनका हिसाबले पलको यो पहिलो साँगीतिक प्रोजेक्ट हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell