PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

हनुमान जयन्तीमा वीरगंजमा आरती



पहिलोपोस्ट

हनुमान जयन्तीमा वीरगंजमा आरती

वीरगंजः हनुमान जयन्ती वीरगंजमा विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ। सो अवसरमा नेपाल बजरंग दलले महानगरमा शोभायात्रा निकालेको थियो। ‘जय श्रीराम, जय हनुमान’को नारासहित निकालिएको शोभायात्रामा ठूलो सख्यामा भक्तजनहरूको सहभागिता थियो। हनुमान जयन्तीको अवसरमा वीरगंजको प्रसिद्ध महावीर मन्दिरमा बिहीबार झाँकी र आरती कार्यक्रम सम्पन्न भएको छ। राम, सीता, लक्ष्मण र हनुमान बनाएर झाँकी प्रदर्शन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell