PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

निषेधित क्षेत्रमा मिटर ब्याज पीडितको प्रदर्शन, सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीसँग घम्साघम्सी

निषेधित क्षेत्रमा मिटर ब्याज पीडितको प्रदर्शन, सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीसँग घम्साघम्सी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मिटरब्याज पीडितहरुले आज सिंहदरबार अघि विरोध प्रदर्शन गरेका छन्। निषेधित क्षेत्र तोड्दै उनीहरुले सिंहदरबार प्रवेश गर्ने मूल गेट बाहिर नै विरोध गरेका हुन्।

निषेधित क्षेत्रमा प्रवेश गरि प्रदर्शन गरेका मिटरब्याज पीडितहरुलाई प्रहरीले पक्राउ गरेको छ। त्यसक्रममा पीडित र प्रहरीबिच घम्साघम्सी परेको थियो।

अन्य पीडित भने भद्रकाली मन्दिर परिसरमा रहेर विरोध गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell