PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

राष्ट्रपतिको नीजि चिकित्सकमा डा निरज बम नियुक्त



पहिलोपोस्ट

राष्ट्रपतिको नीजि चिकित्सकमा डा निरज बम नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको नीजि चिकित्सकमा डा निरज बम नियुक्त भएका छन्। शुक्रवार डा बमलाई राष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरिएको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जनाए।

बम वरिष्ठ छातीरोग विशेषज्ञ हुन्। उनी हाल त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell