PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

बालेनले फेसबुकमा लेखे : आजबाट सिंहदरबारको फोहोर उठ्दैन



पहिलोपोस्ट

बालेनले फेसबुकमा लेखे : आजबाट सिंहदरबारको फोहोर उठ्दैन
फाइल फोटो।

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन)ले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell