PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

समिट होटलको भवन निर्माणाधीनस्थल वरपर यसरी भासियो घरजग्गा

समिट होटलको भवन निर्माणाधीनस्थल वरपर यसरी भासियो घरजग्गा

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : ललितपुरको कुपन्डोल हाइटमा होटल समिटले नयाँ भवन बनाउन जग खन्दै छ। जग खानिरहेकै समयमा त्यस वरपरका घरजग्गा भने भासिन थालेका छन्। कुपण्डोलमा समिट होटल एण्ड रेसिडेन्सको निर्माणाधीन भवन वरपर जग खन्ने क्रममा घरजग्गा शुक्रवार राति भासिएको हो।

घर भत्कन थालेपछि स्थानीयले घरभित्रका सामान सारिरहेका छन्। केहीको घर एक तल्ला नै भासिएको ललितपुर प्रहरीले जनाएको छ। उक्त क्षेत्रका पाँच घर भासिएको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell