PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना



पहिलोपोस्ट

ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना
फाइल फोटो

काठमाडौं : काठमाडौंको ह्याम्स हस्पिटलमा अवतरण गर्ने क्रममा हेलिकप्टर सामान्य दुर्घटनामा परेको छ।

शनिवार दिउँसो पौन २ बजेतिर चितवनको लागि चिकित्सक लिन लागि पुगेको एअर डाइनेस्टी हेलिकप्टर दुर्घटना परेको हो। अवतरण गर्ने क्रममा हेलिकप्टरको पछाडिको भागको सानो भाग खसेको थियो। हेलिकप्टरका पाइलट भने सुरक्षित नै रहेको प्रहरीले जनायो। 

हेलिकप्टर परीक्षणको लागि प्राविधिक टोली बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell