PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

न्यातापोलमा गुञ्जियो धिमे, हाकुपतासिमा नृत्यसँगै झुम्यो भक्तपुर

न्यातापोलमा गुञ्जियो धिमे, हाकुपतासिमा नृत्यसँगै झुम्यो भक्तपुर

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : बिस्का: जात्रा सुरु हुन अब केही दिन मात्रै बाँकी छ। ८ दिन लामो हुने यो पर्वमा भक्तपुर झुम्ने गर्छ। यसबिच आज नयाँ वर्ष २०८० को स्वागत र बिस्का: जात्रा अवसरमा स्वागतमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

श्री नास है:मा बाजा खल: ले आयोजना गरेको कार्यक्रममा न्यातापोल मन्दिर अघि हाकु पतासी लगाएका युवतीहरुले नृत्य प्रदर्शन गरेका थिए। यस्तै, नेवारी पहिरनमा सजिएका युवाहरुले पनि उनीहरुलाई साथ दिएका थिए।

जात्राको अवसरमा शुभकामना दिँदै आजको कार्यक्रममा धिमे बाजा, बासुरी र अन्य बाजा बजाएर सांस्कृतिक पहिरन लगाएर नाच प्रदर्शन गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell