PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

‘बार्गेनिङ फोनमा हैन, भेटेरै गर्नू’



पहिलोपोस्ट

‘बार्गेनिङ फोनमा हैन, भेटेरै गर्नू’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडिओ बाहिरिएपछि अहिले चर्चामा छन्। श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र सभापति रवि लामिछानेको कोर टिमले रकम माग गरेको भन्दै प्रसाईंसँग दुई करोड मागेका थिए। मन्त्री भएपछि प्रसाईंको काम समेत गरिदिने भन्दै श्रेष्ठ रकम डिल गरेका थिए। अडिओ प्रकरणमा अहिले विभिन्न कोणबाट बहस भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell