PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

उद्योगीहरुलाई लाग्यो चुनाव, प्रज्ञा भवनमा यस्तो देखियो महासंघको निर्वाचन माहोल

उद्योगीहरुलाई लाग्यो चुनाव, प्रज्ञा भवनमा यस्तो देखियो महासंघको निर्वाचन माहोल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल उद्योग बाणिज्य महासंघको ५७औँ साधारणसभाको दोस्रो दिन आज वरिष्ठ उपाध्यक्ष, अन्य तीन उपाध्यक्ष, कार्यकारिणी सदस्यलगायतको चुनाव सुरु हुँदैछ।

मतदाताहरु मतदान स्थल राजधानीको प्रज्ञा भवनमा भेला भइसकेका छन्। उम्मेदवारहरु मतदातालाई रिझाउन लागिपरेका छन्।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधानको प्रावधानका कारण तीन जना उम्मेदवार सबै शक्ति खर्चिएर लागिपरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell