PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा आगोलागी



पहिलोपोस्ट

चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा आगोलागी

काठमाडौं : चितवनको गितानगरमा रहेको टाइगरल्यान्ड सफारी रिसोर्टमा आगोलागी भएको छ।

केहीबेर अगाडि भएको आगोलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेका छन्। चार वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

विद्युत सर्ट हुँदा आगोलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell