PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

मायादेवी मन्दिर पुगे चिनियाँ राजदूत सोङ



पहिलोपोस्ट

मायादेवी मन्दिर पुगे चिनियाँ राजदूत सोङ

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लुम्बिनी पुगेका छन्। तिलौराकोट पुगेका उनले त्यहाँस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन्।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीसँग लुम्बिनी पुगेका उनले मन्दिर क्षेत्रको अवलोकनसमेत गरेका छन्।

मन्दिर भ्रमणपश्चात उनले नेपाल र चीनबिच लुम्बिनीमा संस्कृति, धर्म र पर्यटन प्रवर्द्धनमा सहकार्यका सम्भावनाहरु धेरै रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell