PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

१३ जना एसएसपी डिआइजी बढुवा सिफरिसः पहिलो नम्बरमा कडायत अन्तिममा खनाल



पहिलोपोस्ट

१३ जना एसएसपी डिआइजी बढुवा सिफरिसः पहिलो नम्बरमा कडायत अन्तिममा खनाल

काठमाडौँः नेपाल प्रहरीका १३ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस भएका छन्।

गृहमन्त्रालयको बढुवा समितिको  बैठकले बढुवाका लागि सिफारिस गरेको हो। सिफारिसको पहिलो नम्बरमा कुबेरबहादुर कठायत रहेका छन्।

यस्तै बढुवा सिफारिस भएकामा क्रमशः केदार ढकाल, बिष्णुकुमार केसी,भरतबहादुर बोहरा,रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रबहादुर खापुर, जनक भट्टराइ,लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकासराज खनाल  रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell