PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

देउवाको सन्देश : राजनीतिक दलहरु बिच एकता कायम गर्दै समुन्नत नेपाल निर्माणमा अगाडि बढौं



पहिलोपोस्ट

देउवाको सन्देश : राजनीतिक दलहरु बिच एकता कायम गर्दै समुन्नत नेपाल निर्माणमा अगाडि बढौं

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष विक्रम संवत् २०८० को शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक दलहरु बिच हार्दिक एकता कायम गर्दै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्नुपर्ने बताएका छन्।

‘नेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलहरु बीच हार्दिक एकता कायम गर्दै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न हामी सबैका लागि नयाँ वर्ष २०८० प्रेरणादायी वर्ष बन्न सकोस् भन्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनको सन्देशमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699930c53330e2.82383962): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699930c53330e2.82383962,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293