PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नीको निधन



पहिलोपोस्ट

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नीको निधन

पाटन : शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ। सय वर्ष पुगेकी राधादेवीको शनिवार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए।

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो। यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell