PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

मन्त्री बनेपछि पहिलोपटक वीरगंज पुगेका रमेश रिजाललाई भव्य स्वागत 



पहिलोपोस्ट

मन्त्री बनेपछि पहिलोपटक वीरगंज पुगेका रमेश रिजाललाई भव्य स्वागत 

वीरगंज : उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई वीरगंजमा भव्य स्वागत गरिएको छ। मन्त्री भएपछि पहिलोचोटी वीरगंज आएका रिजाललाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले सिमरा विमानस्थलमा फूलमालासहित स्वागत गरेका थिए। 

काठमाडौंबाट बुद्ध एयरको विमानबाट १२:३० मा उनी सिमरा अवतरण गरेका थिए। उनको स्वागतमा पर्सा-बाराका कांग्रेसका नेता कार्यकर्ताको गाडीको जुलुससमेत निस्केको थियो। रिजाल चैत १७ गते उद्योगमन्त्रीमा नियुक्त भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell