PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

उप निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति



पहिलोपोस्ट

उप निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले उप निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिएका छन्।

वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेका हुन्।

वैशाख १० गते चितवन, तनहुँ र बाराको एक एक क्षेत्रमा उपनिर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell