PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

नेपाल आइपुगे साउथ स्टार अजित कुमार



पहिलोपोस्ट

नेपाल आइपुगे साउथ स्टार अजित कुमार
धनुषाको ढल्केवरमा फ्यानसँग अजित। फोटो : RajGeer Mahato

काठमाडौं : दक्षिण भारतीय अभिनेता अजित कुमार नेपाल आएका छन्। उनी बाइक हाँक्दै नेपाल आइपुगेका हुन्।

मोटर साइकल हुँदै झापाबाट नेपाल पसेका उनी मुस्ताङ पुग्ने बताइएको छ।

साउथ स्टार अजित बाइक राइडिङका सोखिन हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell