PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

काठमाडौंको गोठाटारमा एक युवती मृत फेला



पहिलोपोस्ट

काठमाडौंको गोठाटारमा एक युवती मृत फेला

काठमाडौंः काठमाडौंको गोठाटारमा एक युवती मृत अबस्थामा फेला परेकी छिन्।

कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका घर भएकी २७ वर्षीया मनिका लामा आफ्नै कोठामा मृत भेटिएकी हुन्।

आइतबार दिउँसो कोठामा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell