PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु



पहिलोपोस्ट

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

जाजरकोट : भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका-१२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरख बहादुर केसीले बताए। मृतकको ठेगाना खुलेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell