PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

तीन दिन भित्र सिंहदरबारभित्रको फोहोर उठाउन अदालतको महानगरलाई आदेश



पहिलोपोस्ट

तीन दिन भित्र सिंहदरबारभित्रको फोहोर उठाउन अदालतको महानगरलाई आदेश

काठमाडौंः सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर उठाउन अन्तरिम आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले तीन दिनभित्र फोहोर उठाउन आदेश दिएको हो।अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतमा रिट दायर गरेका थिए।

काठमाडौं महानगरपालिका मेयर बालेन साहले केन्द्रीय सरकारले असहयोग गरेको भन्दै चैत २४ गतेदेखि सिंहदरबारको फोहोर उठाउन छोडेका थिए। त्यहाँदेखि सिंहदरबारको फोहोर उठेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell