PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ओमनमाथि नेपालको कीर्तिमानी जित



पहिलोपोस्ट

ओमनमाथि नेपालको कीर्तिमानी जित

काठमाडौं : एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनले जित हासिल गरेको छ। नेपाललाई ओमनले ३११ रनको लक्ष्य दिएकोमा ओमनले २२६ रनमात्र बनायो। 

४६.३ ओभरमा नवौं विकेट गुमाउँदा ओमानका अन्तिम ब्याट्सम्यान अलिब लियाज घाइते भएका थिए। लियाज क्रिजमा फर्कन नसक्दा नेपालले जितेको घोषणा भयो। यसअघि टस हारेर पहिले ब्याटिङ पाएको नेपालले ३१० रन बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell