PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

पुल्चोक पुगे रातो मछिन्द्रनाथ, तस्विरमा रथारोहण

पुल्चोक पुगे रातो मछिन्द्रनाथ, तस्विरमा रथारोहण

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुरः लोकेश्वर बुंग्द्यः (रातो मछिन्द्रनाथ) लाई शुक्रबार रथारोहण गराइएको छ।

पाटनको तःबहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा विराजमान गराइएको हो।

रातो मछिन्द्रनाथलाई रथमा पुर्‍याइएसँगै पाटनमा एक महिना लामो जात्रा सुरु भएको छ। अब केही दिनमा रथयात्रा हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell