PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

उपनिर्वाचन हुने तीन क्षेत्रमा आइतबार सार्वजनिक बिदा



पहिलोपोस्ट

उपनिर्वाचन हुने तीन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौंः वैशाख १० गते उपनिर्वाचन हुने तीन क्षेत्रमा सरकारले सार्वजनिक बिदा दिएको छ। बारा निर्वाचन क्षेत्र २, चितवन २ र तनहुँ १ मा आइतबार सार्वजनिक बिदाको निर्णय सरकारले गरेको हो। 

मतदानस्थल रहेका विद्यालय र सो क्षेत्रका सरकारी निकायमा भने वैशाख गतेदेखि १० गतेसम्म नै सार्वजनिक बिदा दिइएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell