PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सिक्किमकी नीलमले जितिन् पहिलो सिजनको पोयट आइडलको उपाधि



पहिलोपोस्ट

सिक्किमकी नीलमले जितिन् पहिलो सिजनको पोयट आइडलको उपाधि

काठमाडौंः 'द  पोयट आइडल' को उपाधि नीलम गुरुङले जितेकी छिन्। शुक्रवार सम्पन्न ग्राण्ड फिनालेमा सिक्किमकी कवि गुरुङ पहिलो सिजनको विजेता घोषित भइन्।

सबैभन्दा बढी भोट ल्याउँदै विजेता बनेकी नीलमले १० लाख रुपैयाँ हात पारिन्। नीलमसहित मिल्सन राई, नाथन रायान र पल्लविव फिनालेमा भिडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell