PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कम्युनिस्ट पार्टीको स्थापना दिवस यस्तो देखियो खुल्लामञ्चमा

कम्युनिस्ट पार्टीको स्थापना दिवस यस्तो देखियो खुल्लामञ्चमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपालका कम्युनिस्ट पार्टीहरुले शनिवार आफ्नो पार्टीको स्थापना दिवस मनाइरहेका छन्। कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीदेखि साना साना कम्युनिस्ट पार्टीले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीले राजधानीको खुल्ला मञ्चमा स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायत उपस्थित छन्।



ट्रेन्डिङ पोस्ट

Ncell