PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

रवि लामिछानेको स्टाटस सेयर गरेपछि स्वर्णिमलाई आयोगले सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

रवि लामिछानेको स्टाटस सेयर गरेपछि स्वर्णिमलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै स्वर्णिम वाग्लेलाई उजुरी परेको छ। तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका वाग्लेलाई उजुरी परेसँगै निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ।

लामिछानेले मौन अवधिमा आफ्नो पार्टीको चुनाव चिह्नमा मत हाल्न लाइभ भिडियोमार्फत आग्रह गरेका थिए। सोही भिडियो वाग्लेले पनि सेयर गरेका छन्। यही विषयमा आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell