PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

तनहुँ १ मा स्वर्णिमको रफ्तार, मतगणनाको 'अपडेट'



पहिलोपोस्ट

तनहुँ १ मा स्वर्णिमको रफ्तार, मतगणनाको 'अपडेट'

काठमाडौं :  प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ मा हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ।  मध्यरातबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले ठूलो मतान्तरसहित अग्र स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द्र भट्टराईले पछ्याइरहेका छन्। नेकपा एमालेका सर्वेन्द्र खनाल भने तेस्रोमा छन्।

तनहुँ १ मा भइरहेको मतगणनाको अपडेट :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell