काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम गरेका छन्।
दोस्रोमा नेकपा एमालेका रामप्रसाद न्यौपाने र तेस्रोमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ छन्।