PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिसम्बन्धी विधेयकमा छलफलका लागि विषेश समिति गठन हुने 



पहिलोपोस्ट

सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिसम्बन्धी विधेयकमा छलफलका लागि विषेश समिति गठन हुने 

काठमाडौं : सत्ता गठबन्धन र एमालेबिच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा छलफल गर्न विशेष समिति बनाउने सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सिंह दरवारमा भएको छलफलमा उक्त सहमति भएको हो।

उक्त विधेयकमाथि गठबन्धन र एमालेबिच मतान्तर बढेपछि पछिल्लो समय प्रचण्डले ओलीसँगको हिमचिम बढाएका थिए। उक्त विधेयक गठबन्धनले फाष्ट ट्रयाकमा अघि बढाउन खोजेको भए पनि एमालेले छलफलबिना अघि बढाउन नहुने मत राख्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell