PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

काठमाडौंबाट दुबई उडेको फ्लाइ दुबईको विमानमा समस्या, आकस्मिक अवतरणका लागि विमानस्थलमा तयारी



पहिलोपोस्ट

काठमाडौंबाट दुबई उडेको फ्लाइ दुबईको विमानमा समस्या, आकस्मिक अवतरणका लागि विमानस्थलमा तयारी

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको छ।

उडान लगत्तै ठूलो आवाजले पड्किएको सुनिएको छ। विमान अझै पनि आकाशमै फन्को मारिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आकस्मिक अवतरणका लागि त्रिभुवन विमानस्थलमा दमकल, फमको तयारी गरिँदै छ।

विमानमा भएको इन्धन घटाउने उपायस्वरुप अहिले विमान नेपाली आकाशमा निरन्तर फन्को लगाइरहेको बुझिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a65fd7316e576.37275097): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a65fd7316e576.37275097,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293