PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

ढाकाकुमारको सांसद पद रिक्त, सभामुखले सदनमा गराए जानकारी



पहिलोपोस्ट

ढाकाकुमारको सांसद पद रिक्त, सभामुखले सदनमा गराए जानकारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले कारवाही गरेका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी सदनलाई गराइएको छ। सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरिएको जानकारी सदनलाई जानकारी गराएका हुन्।

व्यापारी दुर्गा प्रसाईसँग करोडौं रुपैयाँको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारवाही गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell