PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

थप १३६ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

थप १३६ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ मा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये आरटी पीसीआरबाट ९२ जनामा र एन्टीजेन परीक्षणबाट ४४ जनामा संक्रमण देखिएको हो।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९० रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell