काठमाडौं : बारा प्रतिनिधिसभा क्षेत्र नम्बर २ को मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायम छ। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले उनलाई पछ्याइरहेका छन्।
नेकपा एमालेका पुरुषोतम पौडेल तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा छन्।