PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

कानुन बन्दै गर्छ... यात्राको लागि शुभकामना !



पहिलोपोस्ट

कानुन बन्दै गर्छ... यात्राको लागि शुभकामना !

नेपालमै बनेको यात्री मोटरसाइकल सडकमा गुड्दै गर्दा ट्राफिकले रोकेर बाइक चलाउन नपाउने भन्दै रोके। ट्राफिकले बाइक चलाउन रोकेका दृश्यहरु भाइरल भएपछि स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकता नदिएको भन्दै आलोचना भयो। त्यसपछि सरकारले यात्री मोटरसाइकल्ससँगै अन्य सरोकारवालासँग छलफल अघि बढायो र स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गर्न कानुन बनाउनेबारेमा कुरा अघि बढाउने बतायो।

कानुन बन्ने र कार्यान्वयनमा ल्याउने सरकारले वाचा धेरै गर्छ। तर, कार्यान्वयन भने कमै मात्रै हुने गरेको छ। यस विषयमा चाहिँ सरकारको रफ्तार कस्तो रहला?  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell