A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699893300d9e63.53397407): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699893300d9e63.53397407,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699893300ddbe8.79618533): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699893300ddbe8.79618533,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699893301158d4.06712696): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699893301158d4.06712696,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'एआई'लाई सोधेर खेलाडीको अन्तर्वार्ता छाप्दा जर्मन म्यागेजिनका सम्पादक बर्खास्त
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

'एआई'लाई सोधेर खेलाडीको अन्तर्वार्ता छाप्दा जर्मन म्यागेजिनका सम्पादक बर्खास्त



पहिलोपोस्ट

'एआई'लाई सोधेर खेलाडीको अन्तर्वार्ता छाप्दा जर्मन म्यागेजिनका सम्पादक बर्खास्त

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले दिएको उत्तरको आधारमा चर्चित फर्मुला वानका खेलाडी माइकल सुमाकाको अन्तर्वार्ता छाप्दा एक म्यागेजिनका सम्पादक बर्खास्त भएका छन्।

फर्मुला वानका रिटायर्ड खेलाडी सुमाकाको अन्तर्वार्ता एआईले दिएको 'रेस्पोन्स'का आधारमा जर्मनीको म्यागेजिन 'डाइ एक्टुएल' मा छापिएको थियो। एआईको उत्तरकै आधारमा अन्तर्वार्ता छापेको खुलेपछि सो म्यागेजिनका सम्पादक एनी होफम्यानलाई बर्खास्त गरि म्यागजिनको प्रकाशकले सुमाकाको परिवारसँग माफी मागेको छ। एनी सन् २००९ यता उनी म्यागेजिनमा काम गर्दै आएकी थिइन्।

एक दशकअघि दुर्घटनाहुँदा ५४ वर्षे सुमाकाको मस्तिस्कमा चोट लागेको थियो। त्यसबेलादेखि उनको परिवारले उनको दैनिक जीवनशैलीलाई गोप्य राख्दै आएको छ। 

'डाइ एक्टुएल' म्यागेजिनले कभर पेजमा दुर्घटना पछिको पहिलो अन्तर्वार्ता : 'डास इर्स्टे इन्टरभ्यू' भन्दै छापेको थियो। कभरमा सानो अक्षरमा 'यो भ्रामक रूपमा वास्तविक सुनिन्छ' भनेर केही 'हिन्ट' भने छाडेको थियो।

म्यागेजिनमा सुमाकाको स्वास्थ्य लगायतका चर्चासँगसँगै परिवारसँग मुस्कुराएर बसेको तस्बिरसमेत रहेको छ। म्यागेजिनमा उनको भनाइहरु आर्टिफिसियल इन्टेलिजेन्टको सहायतामा निकालिएको उल्लेख छ।

टाउको ढुंगामा ठोक्किएपछि घाइते भएको उनको गोपनियता परिवारले अहिलेसम्म कायम राख्दै आएको छ। सन् २०१३ मा भएको दुर्घटना पछि डाक्टरले उनको स्वास्थ अवस्था नाजुक रहेको र 'उनी जीवन र मृत्युसँग लडिरहेको' बताएयता उनीबारे कुनै थप जानकारी बाहिरिएको छैन।

सुमाकाको परिवारका प्रवक्ता सेबिन केहमले सोमबार एक इमेलमार्फत परिवारले डाइ अक्टुएल विरुद्ध कानुनी कारबाही गर्ने योजना बनाएको जनाएका छन्। अर्कोतर्फ सो म्यागेजिन प्रकाशित गर्ने फन्के मिडिया समूहले शुक्रबार एक विज्ञप्तिमा परिवारसँग माफी मागेको छ। फन्के मिडिया ग्रुपकी कार्यकारी निर्देशक बाइएनका पोलमनले 'यस्तो भ्रमपूर्ण लेख कहिल्यै छापिनु नहुने' उल्लेख गरेकी छिन्।

सुमाकाले सन् २०१२ मा संन्यास लिँदा उनी इतिहासमा सबैभन्दा सफल फर्मुला १ चालक थिए। उनले कीर्तिमानी सात पटक विश्व च्याम्पियनसिप जितेका थिए। र, कीर्तिमानी ९१ ग्राण्ड प्रिक्स रेस जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell