PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

भारतको मुम्बई-पुणे एक्सप्रेसवेमा सातवटा गाडी एकआपसमा जुध्यो, ४ जना घाइते



पहिलोपोस्ट

भारतको मुम्बई-पुणे एक्सप्रेसवेमा सातवटा गाडी एकआपसमा जुध्यो, ४ जना घाइते

भारतको कोहपोलीमा सवारी दुर्घटना भएको छ। मुम्बई-पुणे एक्सप्रेसवेमा सातवटा सवारीसाधनहरु एकआपसमा ठोक्किएका हुन्।

मुम्बई र पुणे जोड्ने सडकखण्डमा भएको सो दुर्घटनामा कार, ट्रक जुध्दा चारजना घाइते भएका छन्। ट्रक ड्राइभरले गाडीको 'कन्ट्रोल' गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले दुर्टघटनाबारे थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell