PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

थप १११ जनामा देखियो कोरोना संक्रमण, एकजनाको मृत्यु



पहिलोपोस्ट

थप १११ जनामा देखियो कोरोना संक्रमण, एकजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २ हजार ५१७ जनाको परीक्षण गर्दा १११ जनामा संक्रमण देखिएको हो।

७८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा र एन्टीजेनबाट ३३ जनामा संक्रमण देखिएको हो। यससँगै हाल देशभर ३७८ सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell