PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

रवि लामिछाने र स्वर्णिमले लिए शपथ, उपेन्द्र जिल्लामै मतदातालाई धन्यवाद दिँदै



पहिलोपोस्ट

रवि लामिछाने र स्वर्णिमले लिए शपथ, उपेन्द्र जिल्लामै मतदातालाई धन्यवाद दिँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। दुबै जनालाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन्। बारा-२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने मतदातालाई धन्यवाद दिन व्यस्त छन्। मुश्किलले जित निकालेका यादव मतदातामाझ भिज्नुपर्ने देखिएको भन्दै आफ्नो क्षेत्रको गाउँ डुल्न थालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell