PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

रवि लामिछाने र स्वर्णिम वाग्लेले लगाए सांसदको ब्याच, यस्तो देखियो माहोल

रवि लामिछाने र स्वर्णिम वाग्लेले लगाए सांसदको ब्याच, यस्तो देखियो माहोल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। दुवैलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

सभामुख घिमिरेले दुवैजनालाई सांसदको ब्याचसमेत लगाइदिए। यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell