PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

उपचारपछि आइतबार स्वदेश फर्किंदै कांग्रेस नेता भण्डारी



पहिलोपोस्ट

उपचारपछि आइतबार स्वदेश फर्किंदै कांग्रेस नेता भण्डारी
फाइल फोटो

काठमाडौं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आइतबार (भोलि) स्वदेश फर्कने भएका छन्।

ग्यास विस्फोटमा परी जलेर घाइते भएका भण्डारी करिब अढाई महिनापछि स्वदेश फर्कन लागेका हुन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर उपचारपछि उनी आइतबार स्वदेश फर्कन लागेको निजी सचिवालयले जनाएको छ।

२०७९ फागुन ३ गते भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो। थप उपचार नेपालमा नै गर्नेगरी भण्‍डारी स्वदेश फर्कन लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell