काठमाडौं : वीर अस्पतालको पुरानो भवनको छतमा रहेको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन्। छतको पर्खाल खस्दा करिडोरमा हिँडिरहेकामाथि लागेको थियो।
वर्षाका कारण मक्किएर पर्खाल भत्किएको बताइएको छ। घाइतेहरु सामान्य रहेको काठमाडौंका एसपी सिताराम रिजालले बताए।